• २०८१ बैशाख १३ बिहीबार

उत्तर कोरियाले उच्चस्तरीय वार्ता रद्द गरेपछि दक्षिणका एक सैनिक 

kharibot

तस्बिर : एपी 

एक दक्षिण कोरियाली सैनिक दूरबिनबाट दक्षिण कोरियातिरको सीमावर्ती पुनमुनजोमबाट उत्तर कोरियातर्फ हेर्दै ।

बुधबार उत्तर कोरियाले दक्षिणसँगको उच्चस्तरीय वार्ता एकाएक स्थगित गरेपछि पुनः शान्तिस्थापनाको प्रक्रिया अवरुद्ध हुनसक्ने आशंका बढेको छ ।

योसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोंग उनबीच हुने भनिएको वार्ता पनि नहुने आशंका तीव्र भएको छ ।

दक्षिण कोरिया र अमेरिकी सैनिकले गत हप्तादेखि सुरु गरेको सैन्य प्रदर्शनलाई आफूविरुद्ध आक्रमण गर्ने पूर्वतयारीको रुपमा लिँदै उत्तर एकाएक आक्रोशित बनेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै