• २०८१ बैशाख ६ बिहीबार

कान्स फिल्म फेस्टिभलमा दीपिकाको ग्लामरस अवतार 

kharibot

काठमाडौँ । कान्स फिल्म फेस्टिभल सुरु भएको छ । शुक्रबार बलिवुड अभिनेत्री दीपिका पदुकोनेले कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बोल्ड अन्दाजमा देखिएकी छन् ।

पिंक कलरको ड्रेस लगाएर रेड कार्पेटमा देखिएकी दीपिकाको सेक्सी र ग्लामरस अन्दाज अहिले सामाजिक संजालमा भाइरल भएको छ । रेडकार्पेटमा अत्यन्त खुशी देखिएकी दीपिकाका अलावा यस बर्षको कान्स फिल्म फेस्टिभलमा कंगना रनावात, मल्लिका सेरावत, हुमा कुरैसी, ऐश्वर्या राय बच्चनले भाग लिदै छन् ।

गत ८ मे देखि सुरु भएको ७१औ कान्स फेस्टिभल १९ मे सम्म चल्ने छ । 


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै