• २०८१ बैशाख ७ शुक्रबार

भारतीय प्रमको स्वागतमा सिँगारियो काठमाडौंका सडक र चोकहरु (फोटोफिचर) 

kharibot

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपालको जनकपुर आइपुगेका छन् । दुई दिने भ्रमणमा आए पनि मोदीले जनकपुर, काठमाडौं र मुस्ताङसम्मको यात्रा भ्रमण गर्नेछन् । 

जनकपुरमा मोदीको आज नागरिक अभिनन्दन हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई जनकपुरै पुगेर न्यानो स्वागत गरिरहँदा काठमाडौंका सडक र चोकहरु पनि भव्य रुपमा सिंगारिएका छन् ।

काठमाडौंका सडकमा प्रधानमन्त्री ओली र मोदीको तस्बिरहरु झुण्ड्याइएका छन् भने मुख्य मुख्य चोकहरुमा नेपाल र भारतको मैत्री जनाउने गरी दुवै देशको झण्डा साथै राखिएका छन् । 

यसरी सिंगारियो काठमाडौँ :


 






  • तस्बिर : कविता घिमिरे/खरीबोट 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै