• २०८१ बैशाख १४ शुक्रबार

मोदीले नेपाल आउनु अघि सामाजिक संजालबाट भने, ‘नेपालसँगको सम्बन्ध भारतको उच्च प्राथमिकता’

kharibot

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार नेपालको राजकीय भ्रमणमा आउनु अघि सामाजिक संजालमा मोदीले आफ्नो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको प्रष्ट हुने बताएका छन् । 

सामाजिक संजालमा मोदीले लेखेका छन्, ‘द्वीपक्षीय सहयोगलाई अझ व्यापक बनाउन प्रधानमन्त्री ओलीसँग विस्तृत कुराकानी गर्नेछु ।’

पटनाबाट सोझै जनकपुर आउने मोदी शुक्रबार नै काठमाडौं आउनेछन् भने शनिबार मुक्तिनाथ जाने कार्यक्रम छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै