• २०८१ बैशाख १३ बिहीबार

तीन वटा संस्थाको बोनस तथा हकप्रद सुचीकृत

kharibot

काठमाडौं । साताको चौथो कारोवार दिन बुधबार तीन वटा संस्थाको बोनस तथा हकप्रद सेयर सुचीकृत भएको छ ।

नेप्सेका अनुसार सो दिन दुई वटा बिकास बैंक र एउटा फाईनान्स कम्पनीको सेयर नियमित कारोवारका लागि सुचीकरण भएको हो ।

सो दिन कावेली बिकास बैकको तीन लाख ५० हजार आठ सय ८० कित्ता हकप्रद सेयर सुचीकृत भएको छ । यसैगरी कन्काई बिकास बैकको पनि दुई लाख ९० हजार कित्ता बोनस सेयर सुचीकृत भएको छ । सो दिन श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीको भने २८ लाख ६७ हजार दुई सय २५ कित्ता हकप्रद सेयर नियमित कारोवारका लागि सुचीकृत भएको छ । 

कुन संस्थाको कति सेयर सुचीकरण भयो, हेर्नुहोस तालिका

क्रस    कम्पनीको नाम                प्रकार        कित्ता 
१    कावेली बिकास बैंक              हकप्रद        ३५०८८०
२    कन्काई बिकास बैंक             बोनस        २९००००
३    श्री इन्भेष्टमेन्ट फाईनान्स    हकप्रद        २८६७२२५.६२

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै