• २०८१ बैशाख ८ शनिबार

सरकारले गर्यो एकैपटक ६० सिडिओको सरुवा, को कँहा पुगे (सुची सहित)

kharibot

काठमाडौं ।  सरकारले विभिन्न जिल्लाका ६० जना प्रमुख जिल्ला अधिकारी (सिडीओ) को सरुवा गरेको छ । गृहमन्त्रालयले गयराति ६० जिल्लाका प्रमुख जिल्ला अधिकारीको एकैचोटी व्यापक सरुवा गरेको हो । सरुवा पर्नेमा सहसचिव र उपसचिवहरु छन् । 

सरुवा पर्ने सहसचिव र उपसचिवहरुको सूची यस प्रकार छ ।  

१ नारायणप्रसाद भट्ट प्रजिअ चिवतवनबाट प्रजिअ भक्तपुरमा 
२ सिवसिंह खडा प्रजिअ काभ्रेबाट क्षेत्रीय प्रसाशन कार्यालय हेटौडा
३ दोर्ण पोखरेल प्रजिअ भक्तपुरबाट प्रजिअ सर्लाही
४ नारायणप्रसाद भट्टराई प्रजिअ बर्दियाबाट प्रजिअ गोरखा 
५ जितेन्द्र बस्नेत प्रजिअ गोरखाबाट प्रजिअ चितवन
६ गोपाल प्रसाद अर्याल प्रजिअ गुल्मीबाट क्षेत्रीय प्रशासन कार्यालय दीपायल
७ लोकनाथ पौडेल गृहमन्त्रालयबाट प्रजिअ पर्सा
८ जनकराज दाहाल प्रजिअ सिन्धुलीबाट प्रजिअ झापा९ ऋषिराम तिवारी प्रजिअ झापाबाट प्रजिअ कैलाली
१० गोविन्दप्रसाद रिजाल प्रजिअ कैलालीबाट प्रजिअ रौतहट
११ विनोदकुमार सिंह प्रजिअ पर्साबाट क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत
१२ उदयबहादुर राणा नवलपरासी पश्चिमबाट प्रजिअ रुपन्देही 
१३ मनोहर खनाल सहक्षेत्रीय प्रसाशक हेटौडाबाट प्रजिअ धनकुटा
१४ प्रेमप्रकाश उप्रेती प्रजिअ धनुकाटाबाट प्रजिअ सुनसरी
१५ हरिप्रसाद मैनाली प्रजिअ रुपन्देहीबाट कारगार विभाग महानिर्देशक
१६ कृष्णबहादुर राउत राष्ट्रिय परिचयपत्र केन्द्रबाट प्रजिअ काभ्रेपलाञ्चोक
१७ उद्ववबहादुर थापा प्रजिअ रौटहतबाट प्रजिअ नुवाकोट
१८ महेश आचार्य प्रजिअ स्याङ्जा प्रजिअ नवलपरासी सुस्ता पूर्व 
१९ श्रवणकुमार तिमिल्सिना गृहमन्त्रालयबाट कामु प्रजिअ इलाम
२० देवेन्द्रप्रसाद लामिछाने सहायक प्रजिअ बाँकेबाट कामु प्रजिअ नवलपरासी सूस्ता पश्चिम
२१ज्ञानप्रसाद ढकाल गृहमन्त्रालयबाट कामु प्रजिअ सिन्धुली
२२ कोषहरि निरौला अध्यागमन विभागबाट कामु प्रजिअ स्यांजा
२३ विरेन्द्रकुमार यादव प्रजिअ नुवाकोटबाट प्रजिअ डोटी
२४ भविश्वर पाण्डे गृहमन्त्रालयबाट कामु प्रअिज गुल्मी
२५ शेषनारायण पौडेल सहायक प्रजिअ मोरङबाट कामु प्रजिह बाग्लुङ
२६ शम्भुप्रसाद मरासिनी प्रजिअ नवलपरासीबाट गृहमन्त्रालय
२७ सूर्यबहादुर खत्री कामु प्रजिअ डोटीबाट गृहमन्त्रालय
२८ कृष्णबहादुर कटुवाल कामु प्रजिअ सर्लाहीबाट अध्यागमन कार्यालय त्रिअवी
२९ रामबहादुर कुरुम्बाङ उपसचिव मोरङबाट कामु प्रजिअ बर्दिया
३० गोपालप्रसाद पराजुली प्रजिअ सुनसरीबाट प्रजिअ धनुषा
३१ झंकनाथ ढकाल गृहमन्त्रालयबाट प्रजिअ लमजुङ
३२ शिशिर पौडेल धनुषाबाट प्रजिअ मुस्ताङ 
३३ राजेश पन्थी पर्वतबाट सप्रजिअ कास्की 
३४ रामचन्द्र तिवारी मुस्ताङबाट त्रिअवि
३५ गुरुदत्त ढकाल कास्कीबाट प्रजिअ पर्वत 
३६ लिलाधर अधिकारी कारागार विभागबाट प्रजिअ म्याग्दी 
३७ कृष्णप्रसाद अधिकारी म्याग्दीबाट कागार बिभाग 
३८ लुक्बहादुर क्षेत्री बाजुराबाट सप्रजिअ काठमाडौँ 
३९ चेतराज बराल परिचय व्यवस्थापन केन्द्रबाट प्रजिअ बाजुरा 
४० कृष्णप्रसाद शर्मा गृहमन्त्रालयबाट प्रजिअ रामेछाप 
४१ दिलिप प्रसाद लामिछाने रामेछापबाट गृहमन्त्रालय 
४२ कृष्ण पौडेल त्रिअविबाट प्रजिअ रसुवा 
४३ एकदेव अधिकारी प्रजिअ खोटाङबाट गृहमन्त्रालय 
४४ चोमेंद्र न्यौपाने रसुवाबाट त्रिअवि 
४५ हिरादेवी पौडेल त्रिअविबाट प्रजिअ भोजपुर 
४६ युवराज मैनाली लमजुङबाट त्रिअवि 
४७ सुरेन्द्रराज पौडेल गृहमन्त्रालयबाट प्रजिअ खोटाङ 
४८ खुमकांत आचार्य परिचय व्यवस्थापनबाट प्रजिअ दार्चुला 
४९ जनार्धन गौतम दार्चुलाबाट अध्यागमन विभाग 
५० फणिन्द्र दाहाल भोजपु बाट कारागार विभाग 
५१ जनकराज भट्ट डडेल्धुराबाट सप्रजिअ कंचनपुर 
५२ मोहनराज जोशी कैलालीबाट प्रजिअ डडेल्धुरा 
५३ कृष्णप्रसाद आचार्य कारागार विभागबाट प्रजिअ आछाम 
५४ किशोर कुमार चौधरी अछामबाट सप्रजिअ कैलाली 
५५ लक्ष्मणबहादुर थापा दोलखाबाट गृहमन्त्रालय 
५६ सागरमणि पाठक गृह मन्त्रालयबाट प्रजिअ दोलखा
५७ गणेश बहादुर अधिकारी चपुर इप्रकाबाट प्रजिअ संखुवासभा
५८ गंगापसाद न्यौपाने सुर्खेतबाट गृहमन्त्रालय
५९ शिवराज जोशी संखुवासभाबाट गृहमन्त्रालय 
६० झंकनाथ ढकाल गृहमन्त्रालयबाट प्रजिअ लमजुङ       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै