• २०८१ बैशाख ८ शनिबार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्प कँडेल नियुक्त

kharibot

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्प कँडेललाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले प्रा.डा. कँडेललाई उपाध्यक्षमा नियुक्ति गरेको सूचना तथा संचार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिएका छन् ।

उनका अनुसार आयोगको सदस्यमा डा. कृष्णरसद ओली, प्राध्यापक उषा झा, मीनबहादुर शाही, गिरिबहादुर गुरुङ, रामकुमार फुँयाल र इन्जिनियर सुशील भट्टलाई नियुक्ति गरेको छ । 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै