राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्प कँडेल नियुक्त

खरीबोट

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्प कँडेललाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले प्रा.डा. कँडेललाई उपाध्यक्षमा नियुक्ति गरेको सूचना तथा संचार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिएका छन् ।

उनका अनुसार आयोगको सदस्यमा डा. कृष्णरसद ओली, प्राध्यापक उषा झा, मीनबहादुर शाही, गिरिबहादुर गुरुङ, रामकुमार फुँयाल र इन्जिनियर सुशील भट्टलाई नियुक्ति गरेको छ । 
  
 

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक : टेलिकमकी भण्डारी पदमुक्त, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन 

काठमाडौँ / सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय गरेको सञ्चार तथा

बुधबारको मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ। सरकारले मौलिक हकअन्तर्गत विभिन्न विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।  बुधबारको मन्त्रिपरिषद् बैठकले आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सुरक्षासम्बन्धी विधेयक र अपराधबाट पीडितको संरक्षण

शुक्रबार साँझको मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ  । मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको  बैठकले खाद्य तथा पोषण सुरक्षा परियोजना कार्यान्वयनका निम्ति विश्व बैंकबाट प्राप्त हुने २२.७ मिलियन अमेरिकी डलर स्वीकार गर्ने र त्यस निम्ति अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय

मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ। सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ ।  मन्त्रिपरिषद्को सोमबारको बैठकले ती विधेयक