• २०८१ बैशाख ५ बुधबार

एथलेटिको म्याड्रिड बराबरीमा रोकियो, उपाधि जित्न बार्सिलोनाले बराबरी खेले पुग्ने 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा एथलेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । 

गएराती रियल बेटिसविरुद्ध भएको खेलमा एथलेटिको बिना कुनै गोल बराबरीमा रोकिएपछि अब बार्सिलोनालाई ला लिगाको उपाधि जित्न खेल बराबरी खेले मात्र पुग्ने भएको छ ।

बार्सिलोनाको ३३ खेलमा ८३ अंक छ भने एथलेटिकोको यो बराबरी पछि ३४ खेलमा ७२ अंक भएको छ । ला लिगामा अब एथलेटिकोले ४ खेल खेल्न बाँकि छ भने बार्सिलोनाले ५ खेल खेल्ने छ ।

रियल बेटिस लगातर ६ खेलमा अपराजित भएको छ । बेटिस ३४ खेलमा ५६ अंकसहित लिगको पाचौ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै