एथलेटिको म्याड्रिड बराबरीमा रोकियो, उपाधि जित्न बार्सिलोनाले बराबरी खेले पुग्ने 

खरीबोट
ad

काठमाडौँ । स्पेनिस ला लिगामा एथलेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । 

गएराती रियल बेटिसविरुद्ध भएको खेलमा एथलेटिको बिना कुनै गोल बराबरीमा रोकिएपछि अब बार्सिलोनालाई ला लिगाको उपाधि जित्न खेल बराबरी खेले मात्र पुग्ने भएको छ ।

बार्सिलोनाको ३३ खेलमा ८३ अंक छ भने एथलेटिकोको यो बराबरी पछि ३४ खेलमा ७२ अंक भएको छ । ला लिगामा अब एथलेटिकोले ४ खेल खेल्न बाँकि छ भने बार्सिलोनाले ५ खेल खेल्ने छ ।

रियल बेटिस लगातर ६ खेलमा अपराजित भएको छ । बेटिस ३४ खेलमा ५६ अंकसहित लिगको पाचौ स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

मेसीले जिते पाँचौ पटक युरोपियन गोल्डेन सुज  

काठमाडौँ । बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीले यस सिजनको युरोपियन गोल्डेन सुज जितेका छन् ।  युरोपका लिगहरु मध्ये यस सिजनमा धेरै ३४ गोल गरेका मेसीले शिर्ष स्थानमा रहदै युरोपियन गोल्डेन सुज

बार्सिलोना ला लिगाको अन्तिम खेलमा विजयी, कोन्टिन्होले गरे निर्णायक गोल 

काठमाडौँ । बार्सिलोनाले आफ्नो ला लिगाको अन्तिम खेल जितेर ला लिगाको अन्त्य गरेको छ ।  यस अघि नै ला लिगाको उपाधि जितेको बार्सिलोनाले गएराती भएको खेलमा रियल सोसियडाडलाई १-० गोल अन्तरले

रियलविरुद्ध भिल्लारियलको उत्कृष्ट कमब्याक, तेस्रो स्थानमा मै रोकियो रियल म्याड्रिड

काठमाडौँ । स्पेनिस क्लबले तेस्रो स्थानमा रहदै यस सिजनको ला लिगाको अन्त्य गरेको छ ।  गएराति भिल्ला रियल विरुद्धको खेल २-२ गोलको बराबरीमा सकिएपछि रियलले ३८ खेलमा ७६ अंकसहित तेस्रो स्थानमा

फ्रेन्च डिफेन्डर क्लेमेन्ट लेन्गेटले बार्सिलोना आउदै 

काठमाडौँ । सेभिलाबाट खेलिरहेका फ्रेन्च डिफेन्डर क्लेमेन्ट लेन्गेटले बार्सिलोनासँग सम्झौता गरेका छन् । स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोका अनुसार २२ बर्षिय लिन्गेटले बार्सिलोनासँग ५ बर्षको सम्झौतागरेको खुलासा गरेको छ । आगामी सिजनमा बार्सिलोना

Loading...

Loading...