• २०८१ बैशाख १३ बिहीबार

ठमेल ज्याठाबाट पेस्तोल र गोलीसहित एक पक्राउ

kharibot

काठमाडौँ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले एक थान पेस्तोल र पाँच राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ । 

प्रहरीले ठमेल ज्याठाबाट ७.९९ एमएम लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित मकवानपुर घर भएका पुकार शिकारीलाई शनिबार दिउँसो पक्राउ गरिएको वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै