• २०८१ बैशाख ८ शनिबार

इलियानाले अजय देवगनको अगाडी पुरै कपडा खोलेपछि...

kharibot

काठमाडौँ । बलिवुडमा पछिल्लो समय सफलताको सिढी चढ्दै गरेकी अभिनेत्री इलियाना डी क्रुजले आउदो फिल्ममा अजय देवगनसँग एक गीतको सिनमा विना बस्त्र देखिएपछि अहिले उनको चर्चा बढेको छ ।

बादशाह फिल्मको गीत ‘रश्के कमर’ बोलको गीतको अन्त्यमा इलियानाले अजय देवगनको अगाडी आफ्नो पुरै बस्त्र खोलेको देखाइएको छ । इलियानाले पुरै बस्त्र खोल्ने आइडिया आफ्नै भएको बताएकी छन् ।

गीतको सो सिन्को बारेमा कुरा गर्दै उनले अभिनेता अजय देवगन र आफ्नो आस्पसी विस्वासका कारण सो सिन गर्न सफल भएको बताएकी छन् । यस सिनको सुटिंगको प्रसंग बताउदै इलियानाले सिनको सुटिंग सकिएपछि अरुले कपडा उठाएर नल्याउन्जेल अजयले आफुलाई ढाकेर राखेको बताएकी छन् ।

मिलन लुथरियाले निर्देशन गरेको यस फिल्ममा अजय देवगन, इमरान हासमी, इलियाना डी क्रुज, इशा गुप्ता र विद्युत जमावलको अभिनय रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै