• २०८१ बैशाख १३ बिहीबार

काँग्रेसको प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल

kharibot

काठमाडौँ ।  नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छन् । 

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार भुसाललाई सचेतकमा मनोनयन गरेको  संसदीय दलका नेता देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए । 

प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम मनोनयन गरिएको हो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै