• २०८१ बैशाख ८ शनिबार

सिरिया :  अ डेष्ट्रोयड नेसन !

kharibot

तस्बिर : एपी 

केही दिनअघि सरकारी सेनाले गरेको भनिएको केमिकल आक्रमण भएको डाउमा सहरमा भग्नावशेषमा परिवर्तन भएको भवननजिकै उभिएका मानिसहरु । यो सहर राजधानी दमास्कस नजिकै पर्छ । सिरियाली सेनाले डाउमा सहर आफ्नो नियन्त्रणमा लिएको छ । छ वर्षदेखि यो सहर विद्रोहीको कब्जामा रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै