सय केजी गाँजासहित पक्राउ

खरीबोट

फाइल तस्बीर

ad

चितवन । प्रहरीले चितवनमा सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

चितवन प्रहरीका अनुसार राप्ती नगरपालिका–११ चयथली बस्ने ५० वर्षीया ठुलीमायाँ तामाङ र २३ वर्षीय तिलक तामाङलाई लागूऔषध गाँजा १ सय के.जी. सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

ठुलीमायाँको गोठमा गाँजा लुकाईछिपाई राखेको सूचनाको आधारमा गोठ खानतलासी गर्दा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

सम्बन्धित समाचार

बालबालिका आकर्षित गर्न शिशु कक्षामा खाजा

चितवन / रत्ननगर नगरपालिकाले बालबालिकालाई सरकारी स्कुलमा आकर्षित गराउन शिशु कक्षामा खाजा कार्यक्रम शुरु गरेको छ ।  नगरप्रमुख नारायण वनका अनुसार रत्ननगरका ३२ विद्यालयका ८७७ विद्यार्थी खाजा कार्यक्रममा सरिक भएका छन्

अहिलेसम्म चितवन निकुञ्जबाट २६ गैँडा उपहारमा दिइयो

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान,

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

चितवन / वर्षायाम शुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द गरिएको छ ।  वर्षात्मा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरसमेत नदेखिने कारणले

चितवन निकुञ्जमा बिच्छ्याइएको विद्युतीय तार फेरिने

चितवन / जिल्लाको माडी क्षेत्रमा गरिएको विद्युतीकरण असफल भएपछि नयाँ तार बिच्छ्याइने भएको छ ।  यसअघि बिच्छ्याइएको तार कमसल भएकाले नयाँ तार प्रयोग गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरण भरतपुर