एमाले-माओवादी एकता संयोजन समितिको बैठक जारी 

खरीबोट

काठमाडौँ । एमाले र माओवादीबीचको पार्टी एकताका विषयमा छलफल गर्न एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

बैठकले विवादित विषय टुंग्याउन प्रयास गर्ने बताइएको छ ।

सोमबार नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिब ३ घण्टा भएको छलफल पछि आज संयोजन समितिको बैठक बोलाइएको हो ।

यस प्रधानमन्त्रीको भारत भ्रमणअगावै एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने बताइए पनि भ्रमण सकिएको करिब १० दिन पछि बैठक बसेको हो ।

सोमबार दुई अध्यक्षबीचको बैठकले पनि तात्विक निष्कर्ष ननिकालेको माओवादी नेताहरुले बताएका छन् ।
 

सम्बन्धित समाचार

ब्यानरमै विवाद गर्यौ, कसरी होला एकता ?

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताको विषय अहिले हरेक दिन चर्चाको विषय बनेको छ । दिन इने हुने बैठक, छलफल र नेताहरुका अभिव्यक्तिले एकतालाई कहिले अन्योल ट कहिले

तपाईहरुले थाहा नभएको दिन पार्टी एकताको घोषणा हुन्छ – प्रचण्ड 

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रचण्डले एमाले-माओवादी केन्द्रबीच सम्मानजनक, समानता, न्यायोचित आधारमा एकता हुने बताएका छन् ।   लेनिन जयन्ती र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै प्रचण्डले शनिबार

ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखेपछि माओवादी कार्यकर्ताको विरोध

काठमाडौं । लेनिन जयन्ती र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले-माओवादीद्वारा संयुक्तरूपमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रम बनाइएको ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखिएको पाए पाछी माओवादी कार्यकर्ताले विरोध

एकता प्रक्रिया सकारात्मक, एकीकरणको मिति तोक्न सकिन्न : माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द केन्द्रीय कार्यालयको आजको विस्तारित बैठकले नेकपा एमाले र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा