विराटनगरस्थित भारतीय राजदूतावासको पर्खालमा बम विस्फोट

खरीबोट

फाइल तस्बीर

ad

विराटनगर । विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा सोमबार साँझ बम विष्फोट भएको छ । 

आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराए । 

मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको बुझिएको छ । 

सम्बन्धित समाचार

‘संजु’ रिलिजको १५औ दिनमा तीन सय करोड क्लबमा 

मुम्बई । बलिवुड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्म संजुले रिलिजको १५औ दिनमा तीन सय करोडको आँकडा पार गरेको छ ।  फिल्म संजुले रिलिजको पहिलो हपतामा २०२.५१ करोडको व्यापार गरेको थियो

संजुले रिलिजको सातौ दिनमा दुई सय करोड क्लबमा, तोड्यो कैयौ रेकर्ड 

मुम्बई । बलिवुड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्म संजुले रिलिजको सातौ दिनमा दुई सय करोडको आँकडा पार गरेको छ ।  फिल्म संजुले रिलिजको सातौ दिन विहिबार १६.१० करोड भारु कलेक्सन

संजय दत्तको जीवनीमा आधारित फिल्म ‘संजु’ ले रिलिजको तेस्रो दिन सय करोड क्लबमा 

मुम्बई । बलिवुड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्म संजुले रिलिजको तेस्रो दिन सय करोडको आँकडा पार गरेको छ ।  फिल्म संजुले रिलिजको तेस्रो दिन ४४ करोडको व्यापार गर्दै कुल ११७

संजय दत्तको जीवनीमा आधारित फिल्म ‘सन्जु’ को बम्पर ओपनिङ

मुम्बई । बलिवुड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्म संजु शुक्रबार रिलिज भएको छ ।  फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन रेकर्ड व्यापार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।  फिल्मले बलिवुडका