• २०८१ बैशाख ६ बिहीबार

मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । मानन्धरले बैशाख २ गतेदेखि पदबहाली गरेका छन् । 

त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका मानन्धर यस विकास बैंकमा पदवहाली गर्नु अघि प्रभु बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए ।

उनको विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष लामो कार्य अनुभव रहेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै