• २०८१ बैशाख १२ बुधबार

कान्छा पत्रकार सुजन आचार्यले टिभीमा लामो टक शो गरि रेकर्ड राख्ने प्रयास गर्दै 

kharibot

काठमाडौँ  । विश्वका कान्छा पत्रकार सुजन आचार्यले टेलिभिजन इतिहासमा अर्को नयाँ कीर्तिमान राख्ने प्रयास गरेका छन् । 

विश्व टेलिभिजन प्रसारण कै इतिहासमा सबैभन्दा लामो टेलिभिजन म्याराथुन टक शो गरि विश्व कीर्तिमान राख्न सुजन आचार्यले प्रण गरेका छन् । 

रमाइलो टेलिभिजनमा निरन्तर प्रत्यक्ष प्रसारण मार्फत यो कार्यक्रम सम्पन्न गरिने भएको छ । 

आगामी बैशाख २९ गतेदेखि विहान ८ बजेदेखि रमाइलो टेलिभिजनमा सो टक शो सुरु गरिने जानकारी दिइएको छ ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै