रुस्लान डिपिएलमा ललितसिंह भण्डारीले पाए सुनको जुत्ता 

खरीबोट

काठमाडौँ । रुस्लान डिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका धनगढी टिम चौराहाका ललितसिंह भण्डारीले सुनको जुत्ता पाएका छन् । भण्डारी रुस्लान डिपिएल २ का मोष्ट भ्यालुएबल प्लेयर बन्दै सुनको जुत्ता जितेका हुन्।

शुक्रबार भएको फाइनलमा काठमाडौंलाई हराउँदै उपाधि जितेको धनगढीका लागि उनले ३ विकेट लिएका थिए भने भण्डारीले प्रतियोगितामा सर्वाधिक विकेट समेत लिएका छन् । उनले ७ खेलमा १४ विकेट लिएका थिए । प्रतियोगितामा कुल २६ ओभर बलिंग गर्दै १८५ रन दिएर १४ विकेट लिएका हुन् ।

यस्तै प्रतियोगिताको म्यान अफ द सिरिज धनगढी टिम चौराहाबाट खेलेका युएईका कप्तान रोहन मुस्ताफा भए। उनले ६ खेलबाट ९ विकेट लिनुका साथै १९८ रनसमेत बनाएला थिए । 
 

सम्बन्धित समाचार

नेपाली क्रिकेटको कोशेढुंगा बन्यो ‘डिपिएल’ 

काठमाडौँ । धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण सकिदै गर्दा नेपालको उत्कृष्ट टि-२० प्रतियोगिताको रुपमा स्थापित भएको छ । किर्केट संघका गतिविधि शुन्य भएका बेला डिपिएलजस्ता प्रतियोगिताले नेपाली क्रिकेट

धनगढी टिम चौराहा लगातार दोस्रो पटक रुस्लान डिपिएल च्याम्पियन 

काठमाडौँ । धनगढी टिम चौराहाले लगातार दोस्रो पटक रुस्लान डिपिएलको उपाधि जितेको छ ।  आज भएको फाइनल खेलमा धनगढीले काठमाडौँलाई २१ रनले जितेको छ । धनगढीले दिएको १८२ रनको लक्ष्य पछ्याएको काठमाडौँ

रुस्लान डिपिएल फाइनल : धनगढीद्वारा काठमाडौँलाई १८२ रनको लक्ष्य 

काठमाडौँ । रुस्लान डिपिएलको फाइनलमा धनगढी टिम चौराहाले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको धनगढीले २० ओभरमा ४ विकेट गुमाउदै १८१ रन बनाएको थियो

रुस्लान डिपिएलको फाइनल आज, कसले जित्ला उपाधि ?

काठमाडौँ । रुस्लान डिपिएलको दोस्रो सिजनको फाइनल खेल आज हुदै छ । चैत्र १७ गतेदेखि सुरु भएको डिपिएलको दोस्रो सिजनको फाइनलमा गत बर्षको विजेता धनगढी टिम चौराहा र काठमाडौँ गोल्डेन्स पुगेका