• २०८१ बैशाख १४ शुक्रबार

पाकिस्तानको सर्वोच्च अदालतद्वारा नवाज सरिफलाई जीवनभर निर्वाचन लड्न अयोग्य घोषणा 

kharibot

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अब जीवनभर निर्वाचन लड्न नपाउने गरि योग्य घोषणा गरको छ । 

प्रधानन्यायधिश सहितको ५ सदस्यीय न्यायधिश समुहले सुक्रबार गरेको फैसला अनुसार सरिफ अब जीवनभर निर्वाचन लड्न नपाउने फैसला गरेको पाकिस्तानको सामा टिभीले उल्लेख गरेको छ । 

यस अघि सरिफलाई गर फेब्रुअरीमा सत्तारुढ दल पाकिस्तान मुस्लीम लिग — नवाज (पीएमएल—एन)को अध्यक्षका रुपमा काम गर्न नपाउने फैसला गरेको थियो । 

त्यस्तै गत वर्ष पनि पुनरावेदन अदालतले सरिफलाई भ्रष्टाचार मुद्दामा अयोग्य ठहर गरिसकेको थियो । 

यसअघि गत वर्ष पनि पुनरावेदन अदालतले सरिफलाई भ्रष्टाचार मुद्दामा अयोग्य ठहर गरिसकेको थियो । अदालतको यो निर्णयसँगै पाकिस्तानमा अद नवाज सरिफको राजनीति सकिएको पाकिस्तानी मिडि ले उल्लेख गरेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै