• २०८१ बैशाख ७ शुक्रबार

भैरवको रथ तान्दै जात्रालु !

kharibot

नयाँ वर्षको आगमनसंँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रामा आज पहिलो दिन तौमढीबाट भैरवको रथ तानेर शुरु भएको छ । तौमढी अर्थात पाँचतले मन्दिर अगाडिबाट आज साँझबाट भैरवको रथ तानेर जात्रा शुरु भएको हो । 

भक्तपुरमा मनाइने बिस्केट जात्राको पहिलो दिन मंगलबार भैरवको रथ तान्दै स्थानीय जात्रालु । तस्बिर : रत्न श्रेष्ठ, रासस

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै