• २०८१ बैशाख ५ बुधबार

राष्ट्र बैकद्धारा एनआईसी एशिया बैंकको लाभांस स्वीकृत

kharibot

काठमाडौं ।  एनआईसी एशिया बैकको २० प्रतिसत बोनस सेयर र कर प्रयोजनको लागि एक दसमलव पाँच प्रतिसत नगद लाभांस स्वीकृत भएको छ ।

नेपाल राष्ट्र बैकले एनआईसी एशियालाई उक्त अनुपातमा बोनस तथा नगद लाभांस बितरण गर्न स्वीकृती दिएको हो ।

राष्ट्र बैकद्धारा स्वीकृत प्रस्ताव बैकको यही भदौ ३० गते हुने बार्षिक साधारण सभाले पारित गर्ने छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै