राष्ट्र बैकद्धारा एनआईसी एशिया बैंकको लाभांस स्वीकृत

खरीबोट

काठमाडौं ।  एनआईसी एशिया बैकको २० प्रतिसत बोनस सेयर र कर प्रयोजनको लागि एक दसमलव पाँच प्रतिसत नगद लाभांस स्वीकृत भएको छ ।

नेपाल राष्ट्र बैकले एनआईसी एशियालाई उक्त अनुपातमा बोनस तथा नगद लाभांस बितरण गर्न स्वीकृती दिएको हो ।

राष्ट्र बैकद्धारा स्वीकृत प्रस्ताव बैकको यही भदौ ३० गते हुने बार्षिक साधारण सभाले पारित गर्ने छ । 

सम्बन्धित समाचार

नाडा अटो शोमा एनआइसी एशिया बैंकको 'अन द स्पट लोन' 

काठमाडौँ । मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा एनआइसी एशिया बैंकले आफ्नो उपस्थिति जनाएको छ । एनआइसी एशिया बैंकले अटो शोमा अन द स्पट फाइनान्सिङ अर्थात् तुरुन्त कर्जा स्वीकृत गर्ने प्रवन्ध

एनआइसी एशिया बैंकमा २५ सयसम्म अमेरिकी डलर साट्न सकिने

काठमाडौँ, एनआईसी एशिया बैंक लिमिटेडले नेपालमै पहिलो पटक नगद अमेरिकी डलर आयात गरी ग्राहकवर्गलाई सहज रुपमा नगद अमेरिकी डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ । सयौंको संख्यामा दैनिक रुपमा विदेशिने नेपालीहरुको