• २०८१ बैशाख १२ बुधबार

प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपति नायडुबीच भेटवार्ता

kharibot

नयाँदिल्ली ।  भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उपराष्ट्रपति वेँकैया नायडुसँग भेटवार्ता गरेका छन् । 

मौलाना आजाद रोडस्थित उपराष्ट्रपतिको निवासमा प्रधानमन्त्री ओलीले शिष्टाचार भेटवार्ता गरेका हुन् । 

यसपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति भवनमा फर्केर त्यहाँका वरिष्ठ मन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै