• २०८१ बैशाख ८ शनिबार

भिरबाट लडेर महिलाको मृत्यु

kharibot

रुकुम ।पूर्वी रुकुम सिन्ने गाउँपालिका–८ मा भिरबाट लडेर आज एक महिलाको मृत्यु भएको छ । 

घर नजिकै घाँस काट्न गएकी स्थानीयवासी ३३ वर्षीया गौमती नाथको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै