• २०८१ बैशाख ११ मंगलबार

सिद्धार्थ बैंकको शाखा रौतहटको गरुडामा

kharibot

काठमाडौं । सिद्धार्थ बैंकले रौतहटको गरुडामा शाखा विस्तार गरेको छ ।

बैंकले आज बिहिबार रौतहटको गरुडामा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकले सो शाखा कार्यालय मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।

हालै सञ्चालनमा आएको नयाँ शाखा सहित बैंकले हाल देशभर रहेका ७७ शाखा, दुुई एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम , ७० शाखारहित बैंकिङ्ग सेवा र चार सय ५० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै