• २०८१ बैशाख ६ बिहीबार

टेलिकमको अवरुद्ध मोबाइल सेवा सुचारु

kharibot

काठमाडौं । बिहानैदेखि नेपाल टेलिकमको मोबाइल फोनमा देखिएको समस्या समाधान भएको  छ । 

पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको थियो । प्राविधिक समस्याले गर्दा मोबाइल सेवा अवरुद्ध हुन गएको नेपाल टेलिकमले जनाएको छ । 

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा विहिबार विहान देखि समस्या देखिएको थियो । पोस्टपेड र प्रिपेड दुबै मोबाइलमा नेटवर्क देखिएपनि फोन नलाग्ने समस्या रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै