• २०८१ बैशाख १३ बिहीबार

सुन्धरास्थित चाईना टाउन नजिकैको गुलाब होटेलमा आगलागी

kharibot

तस्बिर : प्रकाश तिमल्सिना/ट्वीटर

काठमाडौं । सन्धरास्थित् चाईना टाउन नजिकैको गुलाब होटेलमा आगलागी भएको छ । 

अहिलेसम्म २ वटा दमकल आएको र आगो नियन्त्रणको प्रयास जारी रहेको छ । आगलागी नियन्त्रण गर्न सुरक्षाकर्मीको उपस्थिती रहेको छ ।

आगलागी भइरहेको ठाउमा केहि मानिस पनि फसिरहेको अनुमान गरिएकको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै