तिजको अवसरमा एनएमबि बैंकको लकर सुबिधामा बिशेष छुट 

खरीबोट
ad

काठमाडौँ । एनएमबि बैंकले हिन्दु महिलाहरुको बिषेश पर्व तिजको अवसरमा लकर सुबिधा लिदाँमा ५० प्रतिशतको बिशेष छुट प्रदान गर्ने भएको छ ।

यससगैँ बैंकले देशभरका बिभिन्न शाखाहरुमा शुभकामना आदान— प्रदान सहितको बिशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमको मुख्य उद्देश्य आफ्नो ग्राहकहरुसँगको सम्बन्ध झनै प्रगाढ बनाई स्थानीय महिला तथा समुदायहरुमा बैंकिङ्ग साक्षरता प्रदान होस् भन्ने रहेको छ ।

एनएमबि बैंकले नाफालाई मात्र केन्द्र नबनाएर स्थानीयहरुको सहकार्यमा मुल्य र मान्यतामा आधारीत बैंकिङ्ग गर्ने गरेको छ । 

सम्बन्धित समाचार

एनएमबि माइक्रोफाइनान्सको फिल्ड अवधारणासम्बन्धी अभिमुखीकरण तालिम 

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले फिल्डमा काम गर्ने नयाँ परीक्षार्थीहरुको लघुवित्त र त्यसका आधारभूत पक्षको बारेमा ज्ञान दिलाउने उद्धेश्यले एक दिने फिल्ड अवधारणा सम्बन्धी अभिमूखिकरण कार्यक्रम आयोजना गर्यो । उक्त

एनएमबि बैंकले पायो अर्को गौरवपूर्ण सम्मान  

काठमाडौँ । एनएमबि बैंकले आठौ आईएफसी ट्रेड अवार्डमा ‘बेस्ट इस्युइङ बैंक पार्टनर इन फ्रगिल कन्ट्रीज- २०१७-दक्षिण एशिया’अवार्डबाट सम्मानित भएको छ । नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक

एनएमबि बैंकको १६ नयाँ शाखाहरु एकै पटक सञ्चालनमा

काठमाडौं । एनएमबि बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको  छ । देशका विभिन्न प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको

इसिमोड र एनएमबि बैंकबीच सहकार्य

काठमाडौं । स्वस्थ आर्थिक र पर्वतीय पर्यावरणीय प्रणालीको विकासको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोड र नेपालको अग्रणी कमर्सियल बैंक एनएमबि बैंकबीच साझेदारी भएको छ  ।  इसिमोडको कार्यालय ललितपुरमा एक