• २०८१ बैशाख १२ बुधबार

प्रधान सेनापति क्षत्री र फ्रान्सका राजदूत करमोनाबीच शिष्टाचार भेटवार्ता

kharibot

तस्बिर : नेपाली सेना

काठमाडौँ । प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित फ्रान्सेली राजदुतावासका महामहिम राजदूत  येभ्स करमोनाले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् । 

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति क्षत्री र महामहिम राजदुत करमोनाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै