• २०८१ बैशाख ६ बिहीबार

कांग्रेसबाट १२ राज्यमन्त्रीले लिए शपथ, कसले कुन मन्त्रालय पाए ?

kharibot

काठमाडौं । भारत भ्रमणको पुर्व सन्ध्यामा प्रधानमन्त्रीले कांग्रेसबाट १२ राज्यमन्त्री थपेका छन् । राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

कांग्रेसले शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरीलाई राज्यमन्त्री बनाउन सिफारिस गरेको थियो ।

कसले कुन मन्त्रालय पाए ? 

 १ उदय शमशेर राणा- अर्थ राज्यमन्त्री 

२ तप्त बहादुर बिष्ट- सूचना तथा सञ्चार राज्यमन्त्री

३ दिलमान प्राखिन- कानुन राज्यमन्त्री

४ सीता गुरुङ- भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री

५ सरिता प्रसाईं- कृषि बिकास राज्यमन्त्री

६ अमरसिंह पुन- सिचाइ राज्यमन्त्री

७ चम्पादेबी खड्का- सहकारी तथा गरिबि निवारण राज्यमन्त्री

८ तेजुलाल चौधरी- युवा तथा खेलकुद राज्यमन्त्री

९ अब्दुल रज्जाक- खानेपानी तथा सरसफाइ राज्यमन्त्री

१० शेषनाथ अधिकारी- शिक्षा राज्यमन्त्री

११ नरबहादुर चन्द- वाणिज्य राज्यमन्त्री

१२ डिल्ली बहादुर चौधरी- श्रम तथा रोजगार राज्यमन्त्री
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै