• २०८१ बैशाख ५ बुधबार

क्रिकेटरलाई स्वागत गर्न विमानस्थलमा क्रिकेट फ्यानहरु !

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भएका क्रिकेटप्रेमीहरु राष्ट्रिय झन्डा लिएर । उनिहरुले क्रिकेट स्टेडियमको माग अग्र्दै नारा पनि लगाएका छन् । नेपाली टिम केहीबेरमा विमानस्थलमा अवतरण गर्दै छ । तस्विर : सन्तोषराज पाण्डे, खरीबोट ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै