• २०८१ बैशाख ४ मंगलबार

नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा पद तथा गोपनीयताको शपथ

kharibot

काठमाडौँ ।  नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उनलाई शपथ गराएकि हुन् । 

समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसदलगायतको उपस्थिति थियो । 

उनी आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै