पार्वती बिशुन्के बनिन् कम उमेरकी सांसद

खरीबोट
ad

काठमाडौं । प्रतिनिधिसभाकी सांसद पार्वती बिशुन्के देशभरकै सबै सांसदभन्दा कम उमेरकी सांसद भएकी छन् ।

नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी बिशुन्केको नागरिकतामा जन्ममिति २०४३ साल असोज १८ गते रहेको छ ।

संसद सचिवालयको अभिलेखअनुसार संघीय र प्रदेशसभाका सदस्यमध्ये बिशुन्के सबैभन्दा कम उमेरको सांसद बनेकी हुन् ।

उनी दैलेखको नारायण नगरपालिका १ निवासी हुन् ।

सम्बन्धित समाचार

काँग्रेसको आजपनि संसद अवरुद्ध, नेकपाले भन्यो केही सांसद उभिदैंमा संसद अवरुद्ध हुनुहुदैन 

काठमाडौं । नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयकको विरोधमा संसद बैठक अवरुद्ध गरेको छ ।  प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ काँग्रेसका सांसदहरुले आ-आफ्नो ठाउमा उठेर विरोध गरेका थिए  । काँग्रेसका सांसद

राजपाको संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत चयन

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्  ।  सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा

एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध हुदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् ।  नेपाल कम्यूनिष्ट पार्टीका प्रदेश नम्बर ३ का सांसदहरुसँगको आजको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा

साधारण व्यक्तिलाई प्रधानमन्त्रीले आफ्नो ताकत देखाउने बेला भएको छैन – प्रदीप गिरी 

काठमाडौ । नेपाली काँग्रेसका सांसद तथा राजनीतिक चिन्तक प्रदीप गिरीले व्यक्तिको स्वतन्त्रता प्रधानमन्त्रीको जत्तिकै बराबरी हुने बताएका छन् ।  प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.कुल प्रसाद