• २०८१ बैशाख १३ बिहीबार

महिन्द्रा टु ह्वीलहरुको नयाँ वर्ष २०७५ योजना सार्वजनिक

kharibot

काठमाडौं । नेपालको लागिमहिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेताअग्निमोटो इन्कले हालै २०७५ सालको नयाँवर्षको उपलक्ष्यमाविशेष योजना प्रस्तुत गरेको छ ।

नयाँवर्षको उपलक्ष्यमामहिन्द्रा टु ह्वीलरले “महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं” भन्ने योजना गरेको कम्पनीले जनाएको छ  ।

यस नयाँवर्षको योजनाअन्तर्गत महिन्द्रा टु ह्वीलरको खरिदमा प्राप्तहुने कुपन स्क्र्याच गरी त्यस कुपनमा देखिएको अंक ५–१०० लाई २०७५ ले गुणन गर्दा हुनआउने नतिजा बराबरको रकम छुट स्वरुप प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । 

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप अन्तर्गत अग्नी इन्कर्पोरेटेड, अग्निइनर्जी, अग्निमोटोइन्क बालाजू अटो वक्र्स रहेका छन् । यीकम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथाविद्युतीय कार तथा जेनेरेटरहरु विक्रीवितरण गर्दै आएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै