• २०८१ बैशाख १३ बिहीबार

प्रतिनिधिसभाको उपसभामुखमा एमालेकी डा. शिवमाया तुम्बाहाम्फे निर्वाचित 

kharibot

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा एमालेकी उम्मेदवार डा. शिवमाया तुम्बाहाम्फे विजयी भएकी छन् । 

आज प्रतिनिधि सभामा भएको निर्वाचनमा उनको पक्षमा २०१ मत परेको थियो । तुम्बाहाम्फेको विपक्षमा ५८ मत परेको थियो । 

त्यस्तै उनीसँग उम्मेदवार बनेकी नेपाली काँग्रेसकी पुष्प भुसालको पक्षमा केबल ६१ मत परेको थियो भने विपक्षमा २०१ मत परेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै