गणेश लामा पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ

खरीबोट
ad

काठमाडौँ । प्रहरीले गणेश लामालाई पेस्तोलसहित पक्राउ गरेको छ । काठमाडौंको गौशालास्थित पशुपति भिजन होटलबाट लामालाई प्रहरीले पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ गरेको हो ।

सो होटलमा गोलि चलेपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले लामालाई गोली र पेस्तोलसहित पक्राउ गरेर गौशाला प्रहरीमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामाले भने आफूलाई गोली हान्न आएको बेला पेस्तोल खोसेको बयान प्रहरीमा दिएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

गणेश लामा पुर्पक्षका लागि जेल चलान

काठमाडौँ । हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौंको गौशालास्थित पशुपति भिजनबाट  पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका लामालाई महानगरीय प्रहरी परिसर

पुर्पक्षका लागि गणेश लामा जेल चलान

काठमाडौँ । हातहतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई पुर्पक्षका लागि आज जेल चलान गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई

गणेश लामालाई थप अनुसन्धानका लागि दश दिन म्याद थप

काठमाडौँ  ।  हतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ ।  फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा

गणेश लामालाई रिहा गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न काँग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।  यहाँ आज आयोजित पत्रकार सम्मेलनमा काँग्रेस काभ्रेका सभापति मधु आचार्यले भने, ‘निर्दोष हाम्रा नेतामाथि झुठो