• २०८१ बैशाख ७ शुक्रबार

मृत अवस्थामा शिशु फेला

kharibot

रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक शिशु मृत अवस्थामा फेला परेको छ । 

नगरपालिका–ं ११ गिजागाड नजिकै आज बिहान– ६ बजेतिर एक शिशु फोहोरमा फालेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । 

शव परीक्षणका लागि जाजरकोट जिल्ला अस्पताल खलंगामा पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको पनि उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै