• २०८१ बैशाख ६ बिहीबार

जगदम्बा सिमेन्टद्धारा दिगो संरचना निर्माणका लागि प्राविधिक जानकारी

kharibot

काठमाडौँ । जगदम्बा सिमेन्टले दिगो तथा भूकम्पप्रति रोेधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गर्दै यही फाल्गुन २९ गते मंगलवार जोरपाटी क्षेत्रमा निर्माणकर्मीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा १५० भन्दा बढी निर्माणकर्मीहरुको सहभागिता रहेको थियो । 

कम्पनीले यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ’ भन्दै सारा नेपालीलाई देश निर्माणको लागि अपिल गर्दै आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनःनिर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माणका निम्ति यस्ता कार्यक्रमहरु देश ब्यापी रुपमा गर्दै आईरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै