• २०८१ बैशाख ७ शुक्रबार

नेपाल मेडिसिटीबाट सिमरामा १ हजार जनाको स्वास्थ्य परीक्षण

kharibot

बारा । बाराको सिमरामा नेपाल मेडिसिटी अस्पतालले १ हजार जनाको स्वास्थ्य परीक्षण गरेको छ ।

तराई यातायात प्रालिको १३औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा प्रदेश न २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले समुद्घाटन गरेका थियो ।

तराई यातायातअन्तर्गत ३ हजार भन्दा बढी सवारी साधनहरु देश भरी संचालन भईरहेको उक्त यातायातका केन्द्रीय महासचिव शंकर विष्टले बताए ।

नेपाल मेडिसिटी अस्पताल र तराई यातायातवीच सवारी दूर्घटना भएको खण्डमा विरामीहरुको तत्काल उपचार गर्ने गराउने सम्झौता भएको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै