विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन !

खरीबोट
ad

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशबाट काठमाडौ आएको यु्यस बंगाल विमान अबतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको आत्माको शान्तिको कामना गर्दै माइतिघर मण्डलामा दीप प्रज्वलन । तस्वीर : नवीन पौडेल 

सम्बन्धित समाचार

अलबिदा डा. देवकोटा !

सोमबार निधन भएका वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेकपाका नेता वामदेव गौतम । देवकोटालाई मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म न्युरो अस्पताल बाँसबारीमा श्रद्धान्जलीका लागि

बौद्ध स्तुपअघिको सडक धान रोप्न मिल्ने जस्तो, कहिले बन्छ सरकार ? (फोटो फिचर) 

काठमाडौँ । असारको महिना चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक पेटीबाट हिँड्दा लाग्छ धान रोप्न तयार पारिएको यो एउटा लामो गरो हो ।  विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा महिनामा हजारौँ विदेशी पर्यटक आउँछन्

'एक नेपाली एक फलफुलको विरुवा' अभियानमा राष्ट्रपति भण्डारी !

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवन, शीतलनिवास परिसरमा वृक्षारोपण गर्नुहुँदै । तस्वीर : राष्ट्रपतिको कार्यालय 

उपेन्द्र र इश्वरको पद तथा गोपनीयताको शपथ !

शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । समारोहमा प्रधानमन्त्री केपी शर्मा