महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना 

खरीबोट

फोटो : गगन ऐडी

काठमाडौं । कैलालीको मसुरिया शंकरपुरस्थित मंगलबार बेलुका यात्रुबाहक बस दुर्घटना भएको छ ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरको महाकाली यातायातको ना ४ ख ५३१७ नम्बर बस ६ बजेर २२ मिनेटमा दुर्घटना भएको हो । दुर्घटनामा परि १७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुहरुलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

श्रीपुरका घाइतेमध्ये कैलालीको श्रीपुरका रमेश थापाको टाउकोमा चोट लागेको बताइएको छ । ।

उनका अनुसार ३० जना भन्दा बढी यात्रु सवार रहेको गाडी तीब्र गतीका कारण दुर्घटना भएको हो । बस चालक नियन्त्रणमा लिएको बताएको छ । 

 

 

 

 

सम्बन्धित समाचार

नुवाकोटमा बस दुर्घटनामा परी ४० घाइते

नुवाकोट । जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा बुधबार दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । बा २ ख २८०४ नं. को बसले मिनीट्रकलाई ठाउँ छोड्ने

बानेश्वरमा होस्टलको छतबाट खसेर ४ बर्षिय बालिकाको मृत्यु

काठमाडौँ।  काठमाडौँको बानेश्वरस्थित एक होस्टलको छतबाट खसेर ४ बर्षिय बालिकाको मृत्यु भएको छ। बानेश्वरको प्रयाग मार्गस्थित ओम शान्ति होस्टेलको तेस्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णकी ४ वर्षीया

तनहुँमा बस र ट्रक ठोक्किँदा सोह्र घाइते

तनहुँ । बुधबार बिहान व्यास नगरपालिका– १२ बेलभञ्ज्याङमा बस र ट्रक एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । पृथ्वीराजमार्गमा दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

भक्तपुर। सूर्यविनायक–८ सिपाडोलका सानुभाइ नेपालीले चलाएको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु हुनका साथै अर्को एकजना घाइते भएका छन् ।  द्रुत गतिमा हुँइकिएको मोटरसाइकलले सडक किनारामा हिँडीरहेकी सिन्धुपाल्चोक चौताराकी ७० वर्षीया लक्ष्मी श्रेष्ठ