अनुसन्धान भन्छ - मेक अप धेरै गर्ने महिलाको नेतृत्व क्षमतामाथि ह्रास आउछ

खरीबोट

फाइल तस्बिर

ad

काठमाडौँ । यदी तपाई महिला हुनहुन्छ र राजनीति, कुनै कम्पनीमा बोस या आफै केहि बन्ने चाहना छ भने आजै देखि मेकअप गर्न छोडी दिनुस् । 

एक नयाँ अध्ययनले यस्तै तथ्य बाहिर निकालेको छ । अध्ययनले भनेको छ जो महिला धेरै मेकप गर्दछन् उनीहरुमा स्मरणशक्ति कम हुन्छ । यो अनुसन्धानको निश्कर्षमा भनिएको छ की धेरै मेकपले तपाईको नेतृत्व क्षमताको धारणामा नकारात्मक प्रभाव पर्न सक्छ । 

अनुसन्धानका सहलेखक तथा अर्बेटे विश्वविद्यालयको मनोविज्ञान शाखाको वरिष्ट लेक्चर क्रिस्टोफर वाटकिन्सको अनुसार यो सोध पहिले गरिएको शोधको नतिजा विश्लेषणको लागि गरिएको हो । जसमा बताइएको थियो कि मेकप धेरै गर्ने महिलाहरुले मेकप लगाउनाले महिलाहरुको लुक्स प्रभावित हुन्छ, तर मेकपले महिलाको प्रभावमा केही अन्तर आउदैन बरु उनीहरुको नेतृत्व क्षमतामाथि भने ह्रास आउँसक्छ । 

पर्सेप्सन जर्नलमा प्रकाशित यो अनुसन्धान महिला र पुरुष दुबैको सहभागितामा गरिएको थियो । उक्त शोधको नतिजामा अधिक मेकप गर्ने महिलाहरुको क्षमतामाथि ह्रास आउने आशंका गरिएको छ ।
 

सम्बन्धित समाचार

दुधसँग बिर्सेर पनि खान नहुने यी कुरा 

काठमाडौँ । हाम्रो स्वास्थको लागि दुध फाइदाजनक छ भन्ने कुरामा दुई मत छैन । दुधमा धेरै पोषक तत्व पाइन्छ यो सबैलाई जानाकारी भएकै कुरा हो ।  तर हामीले दिनहुँ दुध

ब्लड ग्रुप अनुसार कुन खानेकुरा खानु स्वस्थकर हुन्छ ? जानी राख्नुस् 

काठमाडौँ । जीवनको सबैभन्दा महत्वपुर्ण पक्ष भनेकै हाम्रो स्वास्थ हो । स्वस्थ मानिसको लागि नै हर कार्य सम्भव हुन्छ ।  स्वस्थ रहने विभिन्न उपायहरु मध्ये एक हो उपर्युक्त उपाय हो

घरेलु तरिकाबाट पुरुषको अनुहारको छालाको उपचार यसरी गर्ने  

काठमाडौँ । महिला र पुरुषको छाला हरेक कोणबाट फरक हुन्छ । महिलाको तुलनामा पुरुषको छाला अलि कडा  हुन्छ । यही कारण महिलाले प्रयोग गर्ने सौन्दर्यताको सामग्री पुरुषले प्रयोग गर्न प्रयोग गर्दा

मौसमी फल खरबुजाका फाइदै फाइदा 

काठमाडौँ । गर्मी मौसममा शरिरलाई भित्रि रुपमा चिसो बनाउन हामी विभिन्न उपाय अपनाउछौं । गर्मीमा खास गरि फलफुलमा पहिलो रोजाईमा खरबुजा पर्ने गर्दछ । मौसमी फल खरबुजा मिठो र स्वादिष्ट

Loading...

Loading...