जब डाक्टरहरुले बिरामीको खुट्टा काटेर उसैलाई शिरानी बिछ्याइदिए !

खरीबोट
ad

भारत । एक व्यक्ति हस्पिटलको बेडमा आफ्नै काटेको खुट्टाको टुक्राको शिरानी लिइरहेको अवस्थामा क्यामरामा कैद भएका छन् ।

उनी एक बस दुर्घटनामा परेर अस्पताल पुर्याइएका थिए । एक स्कुल बसमा हेल्पर उनको बस र ट्राक्टर गत शनिबार ठोक्किएपछि घाइते भएका थिए । 

उनको खुट्टाको शल्यक्रिया गरिएको थियो । उक्त दुर्घटनामा २५ जना विद्यार्थी घाइते भएका थिए । भारतको घनश्याममा यस्तो घटना भएको हो ।

झाँसी मेडिकल कलेजमा डाक्टरहरुले उनको खुट्टा काटेर शिरानी राखिदिएको बिरामीका आफन्तले आरोप लगाएका छन् । उनीहरुले तकिया दिनुको साटो काटेको खुट्टा शिरानी राखिदिएको भन्दै आक्रोश व्यक्ति गरेका छन् । 

आफन्तहरु हस्पिटल पुग्दा यस्तो दृश्य देखिएको थियो । अहिले उत्तरप्रदेश सरकारले घटनाबारे अनुसन्धान थालेको छ । त्यस्तै मेडिकल शिक्षा मन्त्री आशुतोष टण्डनले मेडिकलका अधिकृत डा. महेन्द्र पाल सिंहलगायत तीन जनालाई निलम्बन गरेका छन् । 

सम्बन्धित समाचार

जब डाक्टरहरुले बिरामीको खुट्टा काटेर उसैलाई शिरानी बिछ्याइदिए !

भारत । एक व्यक्ति हस्पिटलको बेडमा आफ्नै काटेको खुट्टाको टुक्राको शिरानी लिइरहेको अवस्थामा क्यामरामा कैद भएका छन् । उनी एक बस दुर्घटनामा परेर अस्पताल पुर्याइएका थिए । एक स्कुल बसमा हेल्पर

शरीरबाट पसिनाको साटो रगत नै बगेपछि डाक्टरहरु आश्चर्यमा

इटाली ।  एउटा इटालेली अस्पतालमा उपचारका लागि गएकी युवतीको बिमारदेखि डाक्टरहरु नै चकित परेका छन् । युनिभर्सिटी अफ फ्लोरेन्सका डर्माटोलोजिष्ट्स (रौँ, छाला, नंगसम्बन्धी डाक्टर) डाक्टर रोबर्टो म्याग्ली र मार्जिय काप्रोनीले क्यानेडियन

सरकारसँगको सहमतिपछि डाक्टरहरु काममा फर्किए, यस्तो छ सहमति 

काठमाडौं ।  अन्दोलनरत डाक्टरहरु र सरकारबीच चार बुँदे सहमति भएपछि डाक्टरहरु सुक्रबारदेखि भएको आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल चिकित्सक संघबिच सहमति भएपछि

डाक्टरहरुद्वारा असोज ६ गतेदेखि अस्पताल बन्द गर्ने चेतावनी 

काठमाण्डौ । नेपाल चिकित्सक संघले असोज ६ देखि देशभरका अस्पतालमा सेवा बन्द गर्ने निर्णय गरेको छ ।  गत सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिएको संघले आज

Loading...

Loading...