पतिले जब बिहे गरेको छ दिनमै पत्नीको अर्कैसँग विवाह गरिदिए !

खरीबोट
ad

दक्षिण एसिया । एक भारतीय युवाले फिल्ममा जसरी आफ्नै पत्नीको विवाह गरिदिएका छन् । राउर केला भन्ने स्थानका युवाले आफूले विवाह गरेको छ दिन नबित्दै पत्नीलाई उनको प्रेमीसँग धूमधाम विवाह गरी पठाइदिएका हुन् । 

सुन्दरगढ जिल्लाको बडगाउँ ब्लकमा रहेको पमारा गाउँमा यस्तो अनौठो प्रकारको विवाह सम्पन्न भएको हो । पत्नीको विवाह गरिदिने युवा २८ वर्षका वासुदेव टप्पु रहेका छन् । उनले २४ वर्षीया पत्नीसँग गत मार्च ४ मा विवाह गरेका थिए । आफ्नो पत्नीको इच्छाविना नै विवाह गरेको थाहा पाएपछि पत्नीलाई उनकै पतिको साथ लगाएर विवाह गरिएको हो । 

केटीका अभिभावकहरु सबैको मृत्यु भइसकेको बुझिएको छ । युवकले पत्नीका भाइबहिनीसँग सल्लाह गरेरै उसैको प्रेमीसँग विवाह गरिदिएका हुन् । युवकके यस्तो कार्यप्रति मानिसहरुले सहानुभूति र प्रशंसा गरेका छन् । 

सम्बन्धित समाचार

शशी थरुरविरुद्ध पत्नी हत्याको आरोपमा मुद्धा दायर

काठमाडौँ । भारतीय कंग्रे का नेता एवं पुर्वविदेश राज्यमन्त्री शशी थरुरले आफ्नी पत्नी सुनन्दा पुस्करको मृत्यु प्रकरणमा अदालती कारवाहीको सामना गर्नुपर्ने भएको छ । यस प्रकरणको जांच गरिरहेको दिल्ली पुलिसले दिल्लीको

करीनादेखि रानीसम्म विवाहित पति रोजेका बलिवुड हिरोइनहरु 

मुम्बई । बलिवुडमा अहिले हिरोइनको विवाहको लहर चलेको छ । हालै सोनम कपुर र नेहा धुपियाले विवाह गरेका छन् भने गायक तथा संगीतकार हिमेश रेशमियाले पनि विवाह गरेको रिपोर्ट आएको

डोल्पामा छोरा नपाएको भन्दै पत्नीलाई कुटपिट

 डोल्पा / यहाँका ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् ।  वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी

बन्धनबाट मुक्त गरेको भन्दै मनोज गजुरेललाई पूर्वपत्नी ढकालको धन्यवाद !

काठमाडौं । भर्खरै हास्य कलाकार मनोज गजुरेलसँगको दाम्पत्य जीवनबाट अलग्गिएकी पूर्वपत्नी मिना ढकालले गजुरेललाई धन्यवाद दिएकी छिन् । उनले आफूलाई सबैले चिन्नुको कारण पूर्वपति गजुरेल नै भएको भन्दै धन्यवाद दिएकी

Loading...

Loading...