बिहानै खाली पेटमा के खाने के नखाने ?  

खरीबोट
ad

काठमाडौँ । बिहानै उठेर तपाई जे खाने कुरा पहिला देख्नुहुन्छ के त्यहि खानुहुन्छ ? यदी यसो हो भने तपाई ठुलो भुल गर्दै हुनुहुन्छ ।

हतारमा आएर  कयौं पटक हामी यस्तो गल्ती गरेर बस्छौ र खाली पेटमा जे पनि खान्छौ । यसरी खानाले हाम्रो पुरै पाचन प्रणालीमा नराम्रो असर पर्न सक्दछ । एसिडिटी, ग्याँस र चिसो जस्ता समस्या देखा पर्न सक्छ ।

यस्ता छन् खाली पेटमा नोक्शान पुर्याउन सक्ने खानाहरु :

कफीले खराब हुन सक्छ पुरै दिन 

बिहानै उठेर कफी को बिना तपाईको काम सुरु हुदैन भने तपाईको यो बानी बदल्नु जरुरी छ । किनभने यसले एसिडिटि हुन सक्छ । छातीमा जलन हुन सक्छ र खाना पनि डाइजेस्ट हुदैन् ।  कफीले ग्याँस्टिक बढाउछ र खाएको कुरा पच्न पाँउदैन् । यसले हाइड्रोक्लोरीक एसिड बढाउन सहयोग गर्छ । जसले तपाईको ग्याँस्टिक बढाउछ । 

पराठाले बढाउछ एसिड

के तपाई बिहान बिहानै केही नखादै पराठा खान मन पराउनुहुन्छ ? तपाईको यस्तो बानीले तपाईलाई दर्द बढाउन सक्छ । किनभने खाली पेटमा मिर्च मसलाले तपाईको पेटमा लाइनिंग को प्रभावित गर्छ जसले पाचन प्रणाली खराब हुनुको साथै एसिडिटि हुन सक्छ । 

केरा खाली पेटमा नखाने

तपाई बिहान बिहानै केरा खाएर धेरै पोषक तत्व पाउने सोच्दै आनन्द महशुस गर्नु भएको हुन सक्छ । यद्यपि खाली पेटमा केरा खानु भयो भने तपाईको हार्टमा नोक्शान पुग्न सक्छ । केरामा म्याग्नेसियम र पोटासियम  प्रयाप्त मात्रामा हुन्छ र यसलाई खाली पेटमा खानाले ब्लडस्ट्रीममा यसको मात्रा बढ्न जान्छ र यसले तपाईको मुटुलाई प्रभावित पार्न सक्छ ।

टमाटरले अल्सर हुन सक्छ

केही मान्छेहरु टमाटरको पोषक तत्व देखेर बिहानै टमाटर खान थाल्छन् ।यसमा टनिक एसिडको मात्रा धेरै हुन्छ । जसले तपाईलाई एडिसिटि तथा अल्सर हुन सक्छ । काँक्रो पनि खाली पेटमा पचाउन मुस्किल हुन्छ । र खाली पेटमा काँच्चो सब्जी नखानु नै राम्राने हुन्छ । 


 

सम्बन्धित समाचार

राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । राष्ट्रकवि माधव घिमिर को भारतमा भैरहेको उपचार बारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।     राष्ट्रकवि घिमिरेको हरियाणा राज्यको गुडगांवस्थिति मेदान्त अस्पतालको हाइकेयर युनिटमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताएकी छिन ।  विश्व स्वास्थ्य संगठनको ७१औँ महासभालाई बुधबार जेनेभामा सम्बोधन गर्दै राज्यमन्त्री

स्वास्थ्यका दरबन्दी कटौती भएपछि कर्मचारी असन्तुष्ट

काठमाडौँ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको नयाँ संरचनामा विशिष्ट ज्ञान भएका कर्मचारीको दरबन्दी कटौती गरेपछि असन्तुष्टि सिर्जना भएको छ ।  मन्त्रालयमा चिकित्सक र जनस्वास्थ्यका कर्मचारीबीचको द्वन्द्वका कारण विशिष्ट ज्ञान भएका

Loading...

Loading...