बाह्र दिनदेखि हुम्लामा विद्युत् सेवा अवरुद्ध

खरीबोट
ad

हुम्ला । जिल्ला सदरमुकाम सिमिकोटलगायत आसपासका गाउँ विद्युत् सेवा अवरुद्ध हुँदा विगत बाह्र दिनदेखि अन्धकार बनेको छ । 

हिल्दुम जलविद्युत आयोजनाको पाइप फुटेर १२ दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकामबाट प्रवाह हुने सबै सेवा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । 

फाइप मर्मतका लागि नेपालगन्जबाट इन्जिनियरसहितको टोली हुम्ला आइसकेको र केही दिनभित्रै अवरुद्ध विद्युत सेवा सञ्चालन हुने आयोजना स्रोतले जनाएको छ । 

सम्बन्धित समाचार

हुम्लामा गाउँपालिकाका अधिकृतमाथि विनियोजित बजेट कम भएको भन्दै हातपात

हुम्ला । सिमीकोट गाउँपालिकाका अधिकृत अर्जुन दर्जीमाथि आज स्थानीयवासीले हातपात गरेका छन् ।  बाटो निर्माणका क्रममा विनियोजित बजेटले नपुगेपछि थप बजेटको माग गर्दै गाउँपालिका पुगेका वडा नंं ४ का बासिन्दाले आज

मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौँ  । मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको हो । ९ एनएजेयु कलसाइन रहेको विमानमा चालक

हुम्लामा एक्कासि हिमपात

हुम्ला । गएरातिदेखि आज बिहानसम्म हुम्लामा एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् । हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग

हुम्लामा एक वर्षमा ४ सिडियोको सरुवा, अब पाचौ आउदै

हुुम्ला ।  यहाँ एक वर्षमा ४ पटक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।  सरकार परिवर्तन भएपछि फागुन १९ गते तत्कालीन प्रजिअ डा कृष्णबहादुर घिमिरे सरुवा भएपछि फागुन २२ गते प्रजिअ धनप्रसाद शर्मा