• २०८१ बैशाख १३ बिहीबार

संगठन निर्माणमा जुट्न तरुण दललाई सभापति देउवाको निर्देशन

kharibot

काठमाडौं । नेपाल तरुण दलको एतिहासिक जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलाको बुधबार पार्टी सभापति शेर बहादुर देउवाले उद्घाटन गरेको छन् ।

सभापति देउवाले तरुण दललार्इ जनताको हृदय जित्ने गरि संगठन निर्माणमा अगाडि बढन निर्देशन दिएका हुन् । भोलिको भविष्य युवाहरुको भएकाले तरुण दल अझै बढी सक्रिय भएर लाग्नुपर्ने उनको भनाए थियो ।

पार्टीमा अनुशासन उलंघन गर्ने लाई कारबाही गरिने समेत प्रष्ट पारेका छन् । तरुण दलका अध्यक्ष जित जंग बस्नेतले तरुण दल अब ससक्त भयर अगाडि बढ्ने बताए । राष्ट्रिय भेलाको भोलि वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा समापन हुने महासचिव भुपेन्द्र जंग शाहिले बताएका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै