• २०८१ बैशाख ४ मंगलबार

एसरको विश्वकैै पातलो ल्यापटप, यस्ता छन् विशेषताहरु

kharibot

एसर स्विफ्ट ७

काठमाडौं । एसरले आफ्नो एसर स्विफ्ट ७ लाई विश्कै पातलो ल्यापटप भएको बताएको छ । दुई महिनाअघि कम्पनीले एसर स्पिन ३, गेमिङ ल्यापटप एसर निट्रो ५ र क्रोमबुक ११ को लन्च गरेको थियो । 

कम्पनीले भनेको छ कि ८.९८ मि.मि.को मोटाइमा आएको स्विफ्ट ७ संसारको सबैभन्दा पातलो ल्यापटप भएको बताएको छ । जुन विन्डोज १० बाट चल्छ । यो इन्टेल कोर आई ७ प्रोसेसरबाट अपरेट हुन्छ । जसमा पूरै दिनको ब्याट्री लाइफ र ४ जी एलटिई कनेक्सन फिचर्स छ ।  

एसर इकंको आइटी उत्पादनको अध्यक्ष जेरे कानोको बताएअनुसार नयाँ स्विफ्ट ७ पातलो चेसिस, पावरफुल परफमेन्स र पेशाकर्मीको लागि सधै खुला रहनेका लागि ४ जी एलटिई  कनेक्टीभिटीले जोड्ने ल्यापटप हो । 

कम्पनिले यसको अलवा स्पिन ३ (एसपि३१४—५१) लन्च गरेको ३६० डिग्रीमा घुम्ने हिगंको साथमा पेस गरेको ल्यापटप हो । यसलाई सजिलैसँग टेबल डिस्प्लेमा बदल्न सकिन्छ ।  यसमा ८ औं जेनेरेशनको इटंल कोर प्रोसेसर लगाइएको छ । र यसको ब्याट्रि १२ घण्टाको छ । 

विन्डोज १० ओएसले लैजान ‘नायट्रो ५ ’ एक गेमिगं ल्यापटप हो । जसमा  लेटेस्ट जेनेरेशनको एएमडीरेडियन आरएक्स ५६० ग्राफिक्स छ । यही यसर क्रोमबुक ११’ ११.६ डिस्प्ले भएको ल्यापटप हो । जुन क्रोम अपरेटर सिस्टममा चल्दछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै